बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

तुवालोले दुई दिनदेखि हवाईसेवा प्रभावित

बुधबार, १५ वैशाख २०७३, १२ : ४७
बुधबार, १५ वैशाख २०७३

डोल्पा –डोल्पास्थित जुफाल बिमानस्थलको हवाईसेवा दुईदिन देखि प्रभावित भएको छ । बैशाख पहिलोहप्ता देखि देखिएको धँुवाजस्तो देखिने तुवालोको कारणले दुईदिनदेखि हवाईसेवा प्रभावित भएको हो । नेपालगञ्ज डोल्पाको बिच हवाईमार्गमा धुवाजस्तो देखिने तुँवालोले मार्ग बन्द भएपछि हवाईसेवा प्रभावित भएको ताराएअरका कर्मचारी लंक भण्डारीले जानकारी दिए । तँुवालोको कारणले दर्इुदिनमा पाँच देखि सात वटा सम्म उडानरद्ध भएको भण्डारीले बताए । तुँवालोले बुधबार दिउसो सम्मपनि बिमानस्थल छोपेकाले बिहिवारपनि उडारुद्ध हुने सम्भाबना कमरहेको उनले बताए । उडान नभएपछि यात्रुहरुलाई आवतजावत गर्न असहज भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप