पुर्ननिर्माणको लागि धादिङबाट क–कसले पाउँदैछन् २ लाख ? (नामावलीसहित)
बुधबार, १५ वैशाख २०७३, १४ : ३०
धादिङ– राष्ट्रिय पुनर्निमाण प्राधिकणले भूकम्पपछिको पुर्ननिर्माणका लागि २ लाख पाउने धादिङका प्रभावितहरुको नामावली प्रकाशित गरेको छ ।
प्रकाशित नामावलीअनुसार जिल्लाका २३ हजार ४ सय ४० परिवारको नाम रहेको छ । निलकण्ठ नगरपालिकाको भने हालपनि तथ्यांक संकलन जारी रहेकाले नामावली आउन केहि समय लाग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण