सेनामा २२ सय पदमा जागिर खुल्यो (सूचनासहित)
बुधबार, १५ वैशाख २०७३, १७ : ३०
काठमाडौं–नेपाली सेनाको बिभिन्न पदमा २ हजार २ सय १४ जनाको लागि भर्ना खुलेको छ । बुधबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेद्वारलाई आवदेन दिन जेठ १३ गतेसम्मको सीमा दिइएको छ ।
भर्नाबारे पूर्ण विवरण हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण