मंगलबारदेखिको आगलागी अझैं नियन्त्रणमा आउन सकेन
बुधबार, १५ वैशाख २०७३, १७ : ३२
डोल्पा–डोल्पाको सुँ गाँउ बिकास समितीमा रहेको सामुदायिक वनमा मंगलबारदेखि लागेको आगलागी अझैं नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीबाट पहाडको सालको नामले चिनिने देवदार ,सल्ला,भोजपत्र,गँुरास जस्ता बिभिन्न जातका हजारौ रुख विरुवाहरु जलेर नष्ट भएकाछन् ।
आगलागि ठुलो क्षेत्रमा फैलिएकाले अझैं नियन्त्रणमा आउन नसकेको स्थानीयले जानकारी दिएका छन् ।
आगलागि नियन्त्रणको लागि स्थानियबासिहरु खटिएतापनि नियन्त्रणमा आउन नसकेको स्थानिय जय बहादुर डाँगीले बताए ।
चोरी शिकारीको लागि गएकाहरुले आगो लगाएको हुनसक्ने आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण