जीसीलाई भारतबाट ‘सारस्वत सम्मान’
बिहीबार, १६ वैशाख २०७३, ०८ : १४
काठमाडौं–सिद्धार्थ तथागत कला साहित्य संंस्थान, इटावा, सिद्धार्थनगर भारतले वरिष्ठ साहित्यकार उज्ज्वल जीसीलाई सारस्वत सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल, भारत, भुटान र मलेसियाका साहित्यकारहरूलाई उक्त सम्मान आगामी नोभेम्बर १३ मा आयोजना गरिने वृहत् समारोहका बीच प्रदान गरिने जानकारी संस्थाको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालबाट जीसीलगायत राधेश्याम लेकाली, डा.रघुविर शर्मा र ऋषि प्रसाद लामिछाने उक्त सम्मानबाट सम्मानित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण