बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पत्रकार क्षेत्रीको निधन

शुक्रबार, १७ वैशाख २०७३, ०८ : १८
शुक्रबार, १७ वैशाख २०७३

काठमाडौँ–प्रेस युनियनका सचिव एवं पत्रकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ ।

बे्रन ट्युमरको उपचार गराइरहेका पत्रकार क्षेत्रीको उपचारका क्रममा बिहीबार बेलुका अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार साँझ उनलाई न्यूरो अस्पतालमा उपचारको लागि पुर्याएका क्षेत्रीलाई चिकित्सकहरुले राति सवा ९ बजेतिर मृत घोषित गरेको प्रेस युनियनका महासचिव अजय शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप