गस्तीमा रहेको प्रहरीले पनि छोडेन बालिका बलात्कार गर्न
शुक्रबार, १७ वैशाख २०७३, ०८ : ५७
जाजरकोट – वैशाख १४ गते बिहान ६ बजे गस्तीमा खटिएको बेला बालिकालाई बलत्काको प्रयास गर्ने एक प्रहरी निलम्वनमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान हरिबहादुर खड्कालाई गस्तीमा रहेको बेला खलंगा राना गाउँकी १४ वर्षीया राधीका बुढालाई बलत्कारको प्रयास गरेका थिए ।
पीडित बालिकाका आफन्तले प्रहरीमा खबर गरे लगत्तै दैलेख घर भएका खड्काको जागिरबाट नै अवकाश गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण