बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दरौंदी नदिमा डुबेर एक बालकको मृत्यु

शनिबार, १८ वैशाख २०७३, १९ : ३३
शनिबार, १८ वैशाख २०७३

गोरखा–पौडी खेल्ने क्रममा दरौंदी नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पन्द्रुङ गाविस–४ घर भई हाल गोरखा नगरपालिका धारापानीमा बस्दै आएका १४ वर्षीय सुशील बराम छन् ।

साथीसँग पौडी खेल्न दरौंदी नदीको छेपेटार क्षेत्रमा गएका सुशीलको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप