केशरबहादुर विष्टको निलम्वन फिर्ता लिन माग
मङ्गलबार, २१ वैशाख २०७३, १२ : ४२
काठमाडौं– केशरबहादुर विष्टको निलम्बन फिर्ता लिन राप्रपा नेपालका नेता कार्यकर्ताहरुले नेतृत्वसँग माग गरेका छन् । आज राप्रपा नेपालका १८ नेता कार्यकर्ताहरुले अध्यक्ष कमल थापालाई पत्र लेखि निलम्बन फिर्ता लिन आग्रह गरेको केन्द्रिय सदस्य दमन बस्नेतले जानकारी दिए । यसअघि पनि दर्जनौं नेता कार्यकर्ताले विष्टको निलम्बन फिर्ताको माग गर्दै आएका थिए ।
राप्रपा नेपालले पार्टी हितविपरितको गतिविधि गरेको भन्दै गत चैत तेस्रो साता विष्टलाई तीन वर्ष निलम्बनको घोषणा गरेको थियो ।
थापालाई पत्र लेखेर कारबाही फिर्ताको माग गर्नेहरुको सूचि यस्तो छः
१. श्री रोम भण्डारी केन्दिय सदस्य कास्की राप्रपा नेपाल
२. सम्र्पुण जिल्ला कार्य समिति राप्रपा नेपाल जुम्ला
३. श्री डा. विजय सिहं सिजापति सल्लाहकार प्राज्ञीक परिषद्
४. श्री देव कुमारी पराजुली संयोजक राप्र. अपाङ्गग संघ नेपाल
५. श्री राम वावु नहर्कि अध्यक्ष धार्दिङ्ग काठमाण्डौ सम्पर्क समाज राप्रपा नेपाल
६. श्री झीनकन कुर्मी पुर्व सभापति कपीलवस्तु राप्रपा नेपाल
७. श्री माधव तिमिल्सिना संयोजक राप्रविस ललितपुर
८. श्री नारायण दुलाल राप्रविस केन्द्रिय सदस्य राप्रपा नेपाल
९. श्री सह प्रा. राम वहादुर कुवंर सदस्य प्राज्ञीक परिषद् राप्रपा नेपाल
१०. श्री रमेश कुमार निरौला महासचिव राप्रपा नेपाल उद्योग वाणिज्य संघ नेपाल
११. श्री गोकर्ण राज सिटौला राप्रपा नेपाल जिल्ला उपाध्यक्ष नुवाकोट
१२. श्री प्रेम वहादुर अधिकारी जिल्ला नेता सिन्धुपाल्चोक राप्रपा नेपाल
१३. श्री महेश्वर लाल श्रेष्ठ उपाध्यक्ष राप्रपा नेपाल सिन्धुपाल्चोक
१४. श्री मिलन रोक्का अध्यक्ष स्वाभिमान यूवा प्रतिष्ठान नेपाल
१५. श्री दिपक काफ्ले महासचिव स्वाभिमान यूवा प्रतिष्ठान नेपाल
१६. श्री पे्रम लाल चौधरी नेता पर्सा राप्रपा नेपाल
१७. श्री पुरुषोतम कुमार शाह यूवा नेता नुवाकोट
१८. श्री प्रदिप कार्की केन्द्रिय का.म.न.पा वाड नं.१३ अध्यक्ष राप्रपा नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन् जगेडामा
-
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
-
सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण