लुम्बिनी बैंकको ग्वार्को शाखा अब कलंकीमा
शुक्रबार, २४ वैशाख २०७३, १६ : १९
काठमाडौं – लुम्बिनी बैंकले लिमिटेडको ललितपुरको ग्वार्कोमा रहेको आफ्नो शाखा कार्यालयलाई तीनथाना कलंकीमा स्थानान्तरण गरिएको छ । उक्त नयाँ भवनको उद्घाटन शुक्रबार बैंकका सञ्चालक समितिको अध्यक्ष प्रकाश श्रेष्ठले गरे । सो अवसरमा बैंकका सञ्चालक समितिका सदस्यहरु तथा बैंकका प्रमुख कार्यकारी अधिकृतको समेत समुपस्थिीति रहेको थियो । यस शाखाबाट समस्त ग्राहकवर्गले सम्पूर्ण बैकिङ्ग सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण