केएसीले ल्यायो खान मिल्न नेलपोलिस
मङ्गलबार, २८ वैशाख २०७३, १३ : ३९
काठमाडौं – चर्चित कम्पनि केएफसीले नयाँ चिकेन फ्लेवरको नेल पोलिस बजारमा ल्याएको छ ।
यो दुईवटा फ्लेबरमा उपलब्ध छ, ओरि तथा हट एन्ड स्पाईसी रातो । केएफसी हंगकङस्थित मार्केटिंग शाखाले यस्तो नङ्ग पोलिसको विकास गरेको हो ।
यस्तो नंग पोलिस लगाउनेहरुले बेला बेलामा नंग टोकेर चिकेनको स्वाद समेत लिनसक्ने केएफसीले जनाएको छ ।
कम्पनीले हंगकङमा केएफसी ब्रान्ड प्रवद्र्धन गर्नका लागि यस्तो नंग पोलिस ल्याएको हो । कम्पनीको यस्तो योजनापछि सामाजिक सञ्जालमा भने सकारात्मक र नकारात्मक दुबै प्रतिक्रिया आएका छन् ।
धेरैले यो योजनालाई हाँसोमा उडाएका छन् ।
https://www.youtube.com/watch?v=oUljVeswmDcखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण