पहिरोले पासाङह्लाम्मु मार्ग अवरुद्ध
मङ्गलबार, २८ वैशाख २०७३, २२ : ०२
धुन्चे −आज साँझ परेको वर्षाका कारण पहिरो आउँदो पासाङह्लाम्मु मार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयको प्रमुख अवदेश विष्टका अनुसार वर्षासँगै आएको ठाडो खोलाको भलले नुवाकोट जिल्लाको गेर्खु गाविस क्षेत्रका तीन ठाउँमा सडक भत्काएपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि केरुङबाट आएका दर्जनौ कन्टेनरहरु सबै बाटैमा रोकिएका छन् भने सडक खुलाउन रसुवा र नुवाकोटका स्थानीय प्रशासनले पहल गरिरहेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण