१५ वटा सकेट बम निस्क्रिय पारियो
बुधबार, २९ वैशाख २०७३, १८ : ५०
दाङ - दाङ जिल्लाको स्युजा गाविस भवनमा फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
गाविसको वडा नम्बर ४ बोझपोखरामा रहेको गाविस भवनको कोठामा फेला परेका १५ वटा सकेट बम र बम बनाउन सिकाउने क्रममा तयार पारिएका नमुना दुईवटा गरी १७ वटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।
अतिरिक्त हुलाक कार्यालय सञ्चालन हुँदै आएको गाविस भवनको उक्त कोठामा खानेपानी कार्यालयका पाइपसँगै रहेको सामानमा उक्त बम मङ्गलबार फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण