बिएएलएलबी चौथो वर्षको परीक्षाफल प्रकाशित
बुधबार, २९ वैशाख २०७३, १९ : ००
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । त्यस्तै, २०७२ साल मङ्सिर÷पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको संस्कृति र मनोविज्ञान विषयको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको छ । त्यसैगरी, २०७२ साल असोज र पुस महिनामा सञ्चालित विज्ञानतर्फ (चारवर्ष)को बिएस्सी प्रथम वर्षको परीक्षाको परीक्षाफल आजै प्रकाशित गरिएको छ । परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र wwww.tu.net.ntc.np education मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल र ४९४९ मा एसएमएस गरी पनि जानकारी पाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण