टोयोटाको नयाँ एक्सचेन्ज आउटलेट
ललितपुर – टोयोटाको लागी नेपालको आधिारीक बिक्रेता युनाईटेड ट्रेर्डस् सिन्डिकेट प्रालिले आफ्नो सेवा बिस्तारको क्रममा टोयोटा सर्टिफाइड युस्ड कारको छुट्टै आउट–लेट खोलेको छ ।
व्यालेक्सी अटोमोवाइलको नाममा ललितपुरको बखुन्डोलमा खुलेको यस एक्सचेन्ज आउट–लेटबाट ग्राहकले जुन सुकै ब्राण्डका गडीहरु उचितमुल्यमा बिक्रीगर्नुको साथै टोयोटाका नयाँ नयाँ मोडलहरु समेत सट्टापट्टा गर्न पाउने छन् ।
उक्त आउट–लेटको बुधबार विषेश कार्यक्रमका विच बैद्यज् अर्गनाइजेशनका अध्यक्ष सुरज बैद्यले शुभारभ्भ गरे ।
टोयोटाको अन्तर्राष्ट्रिय स्टायर्डडमा खुलेको यस आउटलेटमा गाडीको क्षमता, आयु र कन्डिसन सबै हेरर प्रमाणित गरिने छ । यसबाट बिक्री गर्ने ग्राहकले उचित मुल्य पाउनुको साथै त्यहि स्थानबाट नै आफ्नो आवश्यकता अनुरुपको टोयोटा कार खरिदसमेत गर्न सक्ने छन् । मुल्याङ्कनगर्ने कर्मचारलिाई अन्तर्राष्ट्रिय स्तरको तालिम दिई तयार गरिएकाले मुल्याङ्कन सहि हुनेछ ।
साथै, टोयोटाले यहि आउट–लेटबाट बैशाख २८ गते देखि जेठ २ गतेसम्म एक्स्चेन्ज मेलाको आयोजना गर्ने जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण