तिन दिनदेखि बेपत्ता मृत अवस्थामा
बिहीबार, ३० वैशाख २०७३, १३ : १८
नवलपरासी– नवलपरासीमा तीन दिनअघि देखि बेपत्ता भएका एकजना पुरुष आज बिहान मृत अवस्थामा फेला परेका छन् ।
गैँडाकोट–१२ घर भएका अन्दाजी ३५ वर्षीय बलबहादुर बिक गैँडाकोट–१२ एनसेल कटेजनजिक नारायणी नदी छेउमा मृत अवस्थामा फेला परेको गँैडाकोट प्रहरीले जनाएको छ ।
बिक तीन दिनदेखि बेपत्ता थिए । उनी मृत अवस्थामा फेला परेपछि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण