भत्किएको बौद्धनाथ स्तुपामुनि बुद्धजयन्तीको रमझम (फोटोफिचर)
शनिबार, ०८ जेठ २०७३, १२ : १८
काठमाडौ– आज २५६० औँ बुद्ध जयन्ती नेपाल लगायत विश्व भरी नै विभिन्न कार्यक्रम गरी मनाइयो । बौद्ध तथा हिन्दु धर्मावलम्बहरुले बुद्ध जयन्ती अहिंसा र शान्तिका प्रतिक गौतम बुद्धको स्मरण र देशमा शान्तिको कामना गर्दे मनाए ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण –मृत्यु एकै तिथिमा परेकाले यस दिन विश्वका बौद्ध धर्मावलम्बीले भावपुर्ण श्रद्धा र भक्ति र भगवान बुद्धले दिएको उपदेशको पालना गरी हरेक वर्ष बैशाखको शुक्ल पुर्निमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।
काठमाडौंको बौद्धनाथको स्तुप्ता वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बने पनि त्यहाँ धर्मावलम्बीहरुको बाक्लो उपस्थिति थियो । तस्विरमा हेर्नुहोस् बुद्ध जयन्तीका केही तस्विर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण