अम्बरको निधनमा थामिएन परिवार र आफन्तको आँसु (फोटोफिचर)
मङ्गलबार, २५ जेठ २०७३, १२ : १३
काठमाडौं – वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको बिहान २ बजेर ३४ मिनेट जाँदा निधन भएको हो ।
राष्ट्रिय गान ‘सयौं फूलका थुङ्गा हामी..’ मा समेत संगीत भरेका उनको निधनबाट संगीत क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ । उनको निधनलगत्तै बिहानैदेखि आफन्त र सुभेच्छुकहरुको ग्राण्डी परिसरमा भीड लागेको थियो ।
ग्राण्डी परिसरको भावुक माहोललाई रातोपाटीकी फोटो पत्रकार बिजु महर्जनले यसरी आफ्नो क्यामेरामा कैद गरेकी छन्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण