कतारमा एक नेपालीको मृत्यु
मङ्गलबार, २५ जेठ २०७३, १२ : २३
कतार– वैदेशिक रोजगारीका लागि कतारमा रहेका मोराहाङ–६ तेह्रथुमका टीकाराम थापाको सुतेको अवस्थामा मृत्यु भएको छ ।
तीन वर्षदेखि कतारमा कार्यरत थापाको मृत्युका कारण खुलेको छैन । कतारको दोहामा रहेको देर्बिस कम्पनीमा कार्यरत थापाको पोस्टमार्टम रिपोर्ट केही दिनमै आउने सोही कम्पनीमा कार्यरत मृतकका दाजु टंकबहादुर थापाले जानकारी दिए ।
न्यु तीनजुरे युवा क्लबका सक्रिय र मिलनसार सदस्य थापाले क्लबका लागि आर्थिकलगायत विभिन्न सहयोग गरेर गुन लगाएको क्लबका संस्थापक सदस्य रमिला राईले साइप्रसबाट टेलिफोनमा जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण