ट्रिपर पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु
मङ्गलबार, २५ जेठ २०७३, १६ : २२
दाङ–दाङमा भएको सवारी दुर्घटना तीन जनाको मृत्यु भएको छ छ । जिल्लाकोे सैघा गाविसमा सोमबार राति ट्रिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सैँघा–२ पेदामा रा २ ख ९४७ नम्वरको ट्रिपर नियन्त्रण गुमाएर पल्टिदा सैघा–२ का १९ वर्षिय अजय नेपाली, सारदा नगरपालिका–१४ माल्टा सल्यानका ३१ का वर्षिय तिलक घर्ती, शिद्धेश्वरी–९ सल्यानका २५ जीतबहादुर थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाशकुमार शर्माका अनुसार दुर्घटनामा परी सैघाका १९ वर्षिय खिमबहादुर सार्की गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि कोहलपुर बाँके पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण