अब कांग्रेस थप शक्तिशाली पार्टी बन्छः लेखक
मङ्गलबार, २५ जेठ २०७३, १६ : ४९
कालिकोट – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रमेश लेखकले मुलुकका युगान्तकारी परिवर्तनको हिस्सेदार नेपाली कांग्रेस भएको दाबी गरेका छन् । व्यवस्थापिक संसदको बिद्यान समितिबाट मुलुकी ऐनका बिषयमा परामर्श लिन कर्णाली आएका नेता लेखकले नेपाली कांग्रेस कालिकोटको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा मुलुकका हरेक परिवर्तनहरुमा कांग्रेसको मुख्य भुमीका रहेको बताए । उनले भने, ‘पहिलो संबिधानसभाले बनाउन नसकेको संबिधान दोस्रो संबिधानसभाबाट नेपाली कांग्रेसको नेतृत्वमा सम्भव भयो । दश बर्ष द्धन्द्धमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कांग्रेस हो ।’ उनले अब कांग्रेस झन् ठूलो शक्ति बन्ने समेत दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण