पोखरामा एक व्यक्तिद्वारा झुण्डिएर आत्महत्या
मङ्गलबार, २५ जेठ २०७३, १६ : ५०
पोखरा –पोखरा उपमहानगरपालिका वडा नं २६ सराङ्कोट निवासी ३६ वर्षीय लक्ष्मण चपाईले झुण्डिएर आत्महत्या गरेका छन् ।
सोमवार साँझ सवा ६ वजेतिर चपाईले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको स्थानीयवासीले वताए ।
उनले किन आत्महत्या गर्नुको कारण वारे केही खुलेको छैन । पारिवारिक झगडाका कारण तनावमा परेर चपाईले आत्महत्या गरेको हुन सक्ने वताईएको छ ।
उनको शव पोष्टमार्टम पछि मंगलवार अन्त्येष्टी गरिएको स्थानीयवासीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण