त्रिपुराकोट—मौरे सडक खण्ड निर्माण कार्य सुरु
बुधबार, २६ जेठ २०७३, ११ : २७
डोल्पा –डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि त्रिपुराकोट—मौरे सडकखण्ड निर्माणकार्य सुरु गरिएको छ । जिल्ला विकास समितिको ३७ लाख सहयोगमा त्रिपुराकोट गाविसको वडानं २ बगरमा रहेको काठेपुल देखि सोहि वडाकै धुती बिसौनासम्मको एक किलोमिटर मिटर सडक निर्माणगर्न लागिएको निर्माण समितीका सचिव तुल बहादुर बोहोराले बताए । मौरै त्रिपुराकोट सडकको दुईकिलोमिटर सडकखण्डमात्र चट्टानयुक्त भएपनि बाँकीसबै कमसलमाटो भएकाले डोजरले कम समयमानै धेरै निर्माणकार्य गर्नसकिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण