चट्याङ्ग लागेर एकको मृत्यु
बुधबार, २६ जेठ २०७३, ११ : ४०
उदयपुर -उदयपुरको कटारी नगरपालीका ११ भोर्लेमा चट्याङ्गले लागेर एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
चट्याङ्गले लागेर घाईले भएकी २३ वर्षिय संगिता श्रेष्ठ को उपचारको लागी कटारी अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज विहान ७ : ३० बजे घरमा मोवाईल चलाई रहेको अवस्थामा उन्लैव चट्याङ्गले लागेको थियो ।
घाईते कटारी १० बस्ने १३ बर्षिय अस्मीता विकको कटारी अस्पतालमा उपचार भैरहेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण