फोर्ड हेरिटेज मन्थमा अफर
बुधबार, २६ जेठ २०७३, ११ : ५२
काठमाडौं–फोर्ड हेरिटेज मन्थका अवरसमा जुन महिना भरी फोर्ड गाडीमा विशेष अफर संचालन हुने भएको छ । फोर्डले विषेश अफर संचालन भएकाले फोर्ड गाडीको शोरुममा पुग्ने ग्राहक तथा टेस्ट ड्राइभ गर्नेहरुको लागि विशेष उपहारको व्यवस्था गरिएको जनाएको छ । साथै जिओ फोर्डले ग्राहकहरुको रुचीमा ध्यानमा राखी स्पेशल मुभि नाइट विशेष रेस जस्ता थुप्रै कार्यक्रमहरु ल्याएको जनाएको छ ।
यस वर्ष फोर्डले फोर्ड हेरिटेज मन्थ मनाउने क्रममा फोर्ड र रेसिङ्ग विचको सहकार्य तथा समन्वयले अझ उच्च गति लिएको जनाएको छ । यो वर्ष पनि फोर्ड जी टी का गाडीहरु ल मान्समा जुन १८ र १९ गते हुन गइरहेको ऐतिहासिक तथा चुनौतीपूर्ण २४ घण्टे कौशलताको प्रतिस्पर्धाको लागि छानिएको छ । ल मान्स्को प्रतिस्पर्धाको लागि फोर्ड जीटीका चार गाडीहरु नम्बर ६६, ६७, ६८, ६९ मैदानमा उत्रिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण