घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित
बुधबार, २६ जेठ २०७३, १३ : ०४
काठमाडौं–नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित भएका छन् । मंगलवार सम्पन्न २३ औ अधिवेशनवाट गिरी सहित सवै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा उमेश प्रसाद सिंह, साना उद्योग तर्फको उपाध्यक्षकममा विष्णुकुमार लुईटेल, घरेलुतर्फको उपाध्यष्क्षमा पूर्ण वहादुर भण्डारी, लघुतर्फ चन्दनकृष्ण श्रेष्ठ, महिला उद्यमीतर्फ शोभा गुरुङ अन्य उपाध्यक्षमा कुमार गिरी, मोहन कटुवाल, महासचिवमा डम्वरप्रसाद रेग्मी, कोषाध्यक्षमा सत्यनारायण प्रजापती, सचिवमा प्रमिला वस्नेत र सहकोषाध्यक्षमा शंकरप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनले केन्द्रिय महिला उद्यमी समितिको सभापतिमा शिवा उपाध्याय ‘अञ्जु’, वरिष्ठ उपसभापतिमा रोशनी उपाध्याय, सचिवमा शान्ता बाँस्कोटा कोइराला, कोषाध्याक्षमा लक्ष्मी कुमारी गिरी, सहसचिवमा रीता अवाल, सहकोषाध्याक्षमा पञ्चलक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण