सुनको भाउ स्थिर
बुधबार, २६ जेठ २०७३, १४ : ४९
काठमाडौं–यो साता सोमवारदेखि सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सोमवार देखि नै सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन ।
संघका अनुसार अहिले छापावाला सुन प्रति तोला ५५ हजार २ सय, तेजावी ५४ हजार ९ सय ५० र चाँदी ७ सय ५५ रुपैयाँ रहेको छ । साताको पहिलो दिन आइतवार भने सुनको मुल्य केही वढी थियो ।
आइतवार छापावाल सुन प्रतितोला ५५ हजार ३ सय, तेजावी ५५ हजार ५० र चाँदी ७ सय ५५ रहेको संघले जनाउको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण