सर्वसाधारणको सम्पत्ती फिर्ता गर्न तयार छौ : युनिटी अध्यक्ष गुरुङ
मङ्गलबार, ३२ जेठ २०७३, १४ : ०५
काठमाडौ–युनिटी लाइफ इन्टरनेशनल नेपालका अध्यक्ष काशीराम गुरुङले सर्वसाधारणको चल अचल सबै सम्पत्ति फिर्ता गर्न तयार रहेको बताएका छन् । सरकारले चल अचल सबै सम्पत्ति फुकुवा गरिदिने हो भने जनताको सबै दायीत्व फिर्ता गर्न तयार रहेको गुरुङले बताए । ‘ जनता धरै पिडित भए जनताको पैसा फिर्ता गर्न सरकारले उचित बातावरण मिलाइ दिनुप¥यो’ गुरुङले भने । २०६७ जेष्ठ ३ गते देखी कम्पनी बन्द हुँदा ग्राहक सदस्य तथा सम्बन्धीत व्यक्तिहरु कम्पनीले दिने सेवा सुविधाबाट बञ्चित हुन पुगेको अध्यक्ष गुरुङले बताए । गुरुङले युनिटी पुनः निर्माणकार्यमा सहयोग गर्दै मुलुकलाइ कृषिमा आत्म निर्भर बनाउने र रोजगारी तथा स्वरोजगारको वातावरण सृजना गर्ने कार्यमा अग्रसर हुने बताए । युनिटीका कुल ३ लाख ५० हजार सदस्य मध्ये ५० जनाले पनि प्रहरी समक्ष जाहेरी नदिएको गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण