एनबी बैंकले हकप्रद सेयर जारी गर्ने
बुधबार, ०१ असार २०७३, १४ : ३२
काठमाडौं-नेपाल बंगलादेश बैंक (एनवी बैंक)ले आफ्नो चुक्ता पुँजी वृद्धिका लागि ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । गत शुक्रवार वसेको सञ्चालक समितिको वैठकले शकप्रद सेयर जारी गरि पुँजी वृद्धि गर्ने निर्णय गरेको हो ।
८० प्रतिशतसेयर वाड्दा अहिले कायम रहेको १० कित्ता सेयर वरावर ८ कित्ता शकप्रद जारी हुने जनाइएको छ । ३ अर्व ४ करोड चुक्ता पुँजी रहेको एनवी बैंकको हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी ५ अर्व ४७ करोडभन्दा वढी हुने जनाइएको छ । अन्य बैंक तथा वित्तिय गाभिएर चुक्त पुँजी वृद्धि गर्ने योजना वनाएपनि मर्ज प्रक्रिया तत्काल पुरा नभएकाले बैंकले हकप्रद सेयरको साथ लिएको हो । बैंकमा ४१ प्रतिशत सेयर स्वामित्व बंगलादेशीहरुको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण