मधेसी गठबन्धनको रिले अनसनमा देउवाको ऐक्वबद्धता
बिहीबार, ०९ असार २०७३, १२ : ४३
काठमाडौं– सीमांकन र संविधानको विरोधमा आन्दोलनरत संघीय गठबन्धनको रिले अनसन खुल्लामञ्चमा जारी छ ।
आफूहरुको मागको सुनुवाईको लागि दवाव दिने उद्देश्यले गठबन्धनमा नेताहरु केहि साताअघिदेखि रिले अनसनमा छन् ।
गठबन्धनको नेताहरु अनसनमा बसिरहेका बेला बिहिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा सोप्रति ऐक्वबद्धता जनाउन खुल्ला मञ्चमा जाने भएका छन् ।
देउवा अपरान्ह तीन बजे खुल्लामञ्जमा जाने कार्यक्रम रहेको बताइएको छ । यसअघि मोर्चाको रिले अनसनमा विभिन्न दलका नेताहरु पुगेको एक्वेबद्धता जनाउँदै आएको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण