टिपरको ठक्करबाट महिलाको मृत्यु
बिहीबार, ०९ असार २०७३, ०६ : ३०
लहान – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–१ स्थित सडकमा आज बिहान टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना६क ६९९० नम्बरको टिपरको ठक्करबाट नाम ठेगाना खुल्न नसकेकी अन्दाजी ५० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपर तथा चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
-
लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण