किन हुन्छ बिहान र बेलुकाको समयमा बढी दुर्घटना ?
शनिबार, ११ असार २०७३, १३ : ०९
सिरहा –महिनाको अवधिमा सिरहामा भएको सडक दुर्घटनामा एक महिला सहित १३ जनाको ज्यान गएको छ, भने सय जना घाइते भएका छन् । घाइते मध्ये २३ जनाको अवस्था गम्भिर रहेको जिल्ला द्राफिक कार्यालय लहानले जनाएको छ । a
गत जेष्ठ महिनाभरीमा भएको दुर्घटनामा सवैन्दा धेरै मोटरसाइकल दुर्घटनामा मानिसको मृत्यु भएको ट्राफिक इन्चार्ज इन्सपेक्टर आमोद खेरवारले बताए ।
जनचेतनाको अभाव र अनियन्त्रित ढंगले सवारी साधन चलाउँदा दुर्घटना हुने गरेको बताउँदै प्रहरीले मदिरा सेवनगरी सवारी चलाउँदा पनि दुर्घटना बढेको जनाएको छ ।
सवैभन्दा धेरै वेलुका पख र विहानको समयमा दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । वेलुकीपख गाडीको चाप बढी हुने र विहान चालक निदाउने र गन्तव्यमा पुग्ने ध्याउन्नले गति बढी हुँदा दुर्घटना बढी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण