काठमाडौंमा स्मार्ट टेलिकमका ५० टावर
आइतबार, १२ असार २०७३, १६ : २८
काठमाडौ–स्मार्ट टेलिकम प्रालीले देशका अधिकांश भु-भागमा आफ्नो दुरसंचार सेवा विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकामा करिब पचास वटा टावर जडानगरि परिक्षण गरिरहेको छ ।
हाल कार्यगत ३४ जिल्लाहरुमा रहेका ग्राहकवर्गलाई राजधानी भ्रमण गर्दा सेवा पुराउने प्रमुख उद्देश्यका साथ नेटवर्क विस्तारको काम गरिरहेको स्मार्ट टेलिकम कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन सिंह शाक्यले जानकारी दिएका हुन् ।
हाल विद्यमान २ जी नेटवर्कलाई ३ जी सेवामा स्तरन्नोति गर्न नियमक निकायमा आवश्यक कार्य गरिरहेको तथा उपत्यका भित्र उपभोक्ताको सेवाको लागि विभिन्न स्थानहरुमा विक्रि केन्द्रहरु खोलिने शाक्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण