सुरु भयो जुत्ताको समर सेल
मङ्गलबार, २१ असार २०७३, १५ : १०
काठमाडौ–नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला सोमवारवाट शुरु भएको छ । गत वर्षदेखि जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि आयोजना भएको हो । नेपाली जुत्ताघरको आयोजनामा यस अघि ५ वटा बिगसेल मेला सम्पन्न भइसकेका छन् । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, नमस्ते सुपरमार्केट, बुद्ध मल बालाजुमा रहेका बिक्रि कक्षमा सोमवारवाट स्टक रहुन्जेल सम्मका लागी मेला आयोजना भएको हो । ७० प्रतिशत सम्मको बिशेष छुट र बिशेष सहुलियत उपलव्ध रहेको जनाइएको छ । समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज र शुल्याण्ड गरि १० वटा ब्राण्डका जुत्ता चप्पल बिक्रि वितरण गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण