शशांकको अवस्था गम्भीरः अस्पताल परिसरमा नेता कार्यकर्ताको भीडभाड
बुधबार, २२ असार २०७३, १४ : ४१
काठमाडौं– ओम अस्पतालले दिएको पछिल्लो जानकारी अनुसार कांग्रेस महामन्त्री शशांक कोइरालाको अवस्था गम्भीर रहेको छ। स्वास्थ्यमा एकाएक समस्या देखिएपछि मंगलबार राती ओममा भर्ना भएका उनलाई बिहान अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा सारिएको थियो । चिकित्सकहरुले निमोनियाका साथै बमिट हुँदा त्यसका कण मुटुमा गएर असर पुर्याएको बताएका छन् । यसैबीच शशांक गम्भीर बिरामी भएसँगै उनको अवस्थाबारे जानकारी लिन नेता कार्यकर्ताको अस्पताल परिसरमा भीड लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण