सुरक्षागार्ड नै लुट्ने डाँका १३ वर्षपछि पक्राउ
बुधबार, २२ असार २०७३, १६ : ३२
वीरगञ्ज–सुरक्षा गार्डलाई कुटपीट गर्दै लुटपाट गरेर फरार भएका एक अरोपीलाई धनुषा प्रहरीले १३ बर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको बटेश्वर वडा ७ बस्ने बर्ष ३४ का बुधन महतो रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलिले उनलाई मंगलबार बटेश्वरबाटै पक्राउ गरेको हो । २०६३ साल साउन २३ गतेका दिन धनुषाको नक्टाझिज स्थित कसमस सिमेन्ट ईन्डस्ट्रज प्रा.लि. मा कार्यरत सुरक्षागार्ड जिवनाथ घिमिरेलाई कुटपिट गरी धनमाल लुटी महतो फरार रहँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक ||LIVE||
-
गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
गुडिरहेको गाडीमा सिलिन्डर पड्किँदा ४६ वर्षीय थापाको ज्यान गयो, घटनास्थलमा कडा सुरक्षा
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण