सुरक्षा भत्ता रकम लिएर फरार सचिव प्रहरीको फन्दामा
आइतबार, २६ असार २०७३, १५ : ५९
राजविराज - सामाजिक सुरक्षा भत्ता बापतको रकम लिएर बेपत्ता मलेकपुर गाविसका सचिव प्रदीप कर्णलाई प्रहरीले आज पक्राउ गरेको छ ।
कर्णले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि जिविस सप्तरीले उनलाई निलम्बन गरी पक्राउ गर्न प्रहरीलाई आग्रह गरेको थियो । सचिव कर्ण रु २३ लाख ९५ हजार अघिल्लो किस्ताको रकम वितरण नगरी लामो समयदेखि फरार थिए ।
गाविसका वृद्धवृद्धाले आफूहरुले सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै शुक्रबार जिविस सप्तरीमा विभिन्न पदाधिकारीसँग भत्ता उपलब्ध गराउन माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यावसायी र शिक्षा मन्त्रीबिच छलफल सकियो
-
गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा
-
कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
-
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण