आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

के तपाईंको कानमा रौं छन् ? हृदयघात होला है

आइतबार, २६ असार २०७३, १६ : ५५
आइतबार, २६ असार २०७३
जो मानिसको कानमा रौं देखिन थाल्छ त्यस्ता मानिस सावधान रहन आवश्यक छ किनभने एक अनुसन्धानका अनुसार कानमा रौं आउनु एक ज्यानमारा रोगको लक्षण हुनसक्छ । हामीमध्ये केही मानिसहरुको कानमा रौं हुने गर्दछ । यदि ज्योतिषीलाई मान्ने हो भने यस्ता मानिसहरु चतुर, दम्भ भएका, स्वार्थी र व्यवहारकुशल हुन्छन् । धन संचित गर्न उनीहरु सत्य असत्यको पर्वाह गर्दैनन् । तर विज्ञान यससँग सम्बन्धित हुँदैन । अनुसन्धानका अनुसारः एक अनुसन्धानका अनुसार जो व्यक्तिको कानमा रौं हुन्छ, त्यस्ता व्यक्तिहरु हृदयरोगबाट पीडित हुन्छन् । विशेषगरी यस्ता मानिसहरुलाई हृदयघात हुने सम्भावना बढी हुन्छ । कानमा रौं आउनुको समस्या आजको समयमा जेनेटिकभन्दा बढि भागदौडयुक्त जीवनका कारण हुने गर्दछ । तर सबैभन्दा बढी यो समस्या चुरोट पिउने मान्छेमा देखिन्छ । अनुसन्धानका अनुसार तपाईंको कान र हृदयघातको सम्बन्ध गहिरो हुन्छ । यदि तपाईंको कानमा रौं छ भने यसलाई साधारण कुरा सम्झेर नजरअन्दाज नगर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप