भालुको पित्तसहित भारतीय पक्राउ
बुधबार, २६ साउन २०७३, २२ : २७
बैतडी – भालुको पित्तसहित दार्चुलामा आज दिउँसो एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पिथौरागढ ग्राम दरठाना धारचुलाका चन्द्रसिंह दरियाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।
दरियाललाई दार्चुलाको अपि नगरपालिका–११ पुलघाटस्थित जाँच चौकीमा जाँचका क्रममा दिउँसो ३४.७० ग्राम अवैध भालुको पित्तसहित पक्राउ गरिएको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण