कुम्भेश्वरमा यस्तो देखियो जनैपूर्णिमाको चहलपहल (फोटोफिचर)
बिहीबार, ०२ भदौ २०७३, १३ : ३६
काठमाडौं–श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा र ऋषितर्पणी पर्व देशका विभिन्न धाममा विभिन्न जातजातीले आ–आफ्नै परम्परा अनुसार मनाइरहेका छन् । आजैका दिन नागाधारीहरुले नजिकको नदि कुवा वा तलाउमा स्नान गरी ब्राह्णले मन्त्रेको नयाँ जनै लगाउने चलन छ भने आफ्ना इष्टमित्रको घरमा गएर जनै लगाउने चलन छ । आज विभिन्न मठ मन्दिरमा राखी र रक्षाबन्धन लगाउने घुँइचो लाग्ने गर्दछ । आजका रसुवाको गोसाइँकुण्डमा पनि भव्य मेला लाग्छ । हरेक जनैपूर्णिको दिन ललितपुरको कुम्बेश्वरमा रक्षा बन्धन, राखी र जनै लगाउनेहरुको भीड लाग्ने गर्दछ । आज तामाङ्ग समुदायले ड्याङ्ग्रो बजाएर मठ मन्दिरमा घुम्ने गर्दछन् । हेरौं ललितपुरको कुम्भेश्वरमा लागेको मेलाका दृश्यहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण