अमेरिका दुतावास युवा परिषदले तयार पार्यो मोवाइल एप्स
काठमाडौ–अमेरिका दुतावास युवा परिषदले तयार पारेको पुननिर्माण सम्वन्धि मोवाइल एप्स र वेवसाइट सार्वजानिक गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले बुधबार मोवाइल एप्स र वेवसाइट सार्वजानिक गरेका हुन् । यो मोवाइल एप्समा भुकम्प प्रतिरोधी घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरुको वारेमा उल्लेख गरिएको छ । माटोका घर, ढुगांको घर र आरसीसी घर निर्माण गर्दा कसरी भुकम्प प्रतिरोधी बन्न सक्छ भन्ने कुरा मोवाइल एप्स र वेवसाइटमा राखिएको जनाइएको छ । यी सामाग्रीहरु माटो, ढुगां वा सिमेन्टको घर वनाउन चाहनेहरुको लागि महत्वपूर्ण हुने आयोजकले विश्वास लिएको छ । मोवाइल एप्स र वोवसाइटमा राखिएको अर्को महत्वपूर्ण क्यालकुलेटर हो । यसमा बनाउन चाहेको घरको लम्वाइ र चौडाइ लेखेपछि घरमा चाइने इट्टा , वालुवा सिमेन्ट र रडसमेत कति मात्रामा चाहिन्छ र त्यसको अनुमानित मुल्य (हालको वजार मुल्य अनुसार ) समेत देखाइदिन्छ । मोवाइल एप्स डाउनलोड गर्नका लगि गुगल प्लेस्टोरमा गएर ‘भ्अयलकतचगअतष्यल’ टाइप गरेर डाउनलोड गर्न सकिने जनाइएको छ । मोवाइइल एप्स िसार्वजनिक कार्यक्रममा अमेरिकी दुतावासकि प्रवक्ता इनेकि स्टेनहोमले अमेरिकी दुतावासले समाज परिवर्तनको सवालमा विभिन्न कामहरु ग्रिरहेको जानकारी गराउदै आगामी दिनमा सरकार र युवहरुसगँको सहकार्यमा विभिन्न काम ग्रिरहने जानकारी गराइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण