आमाको गर्भमा यसरी बढ्छ बच्चा, एनिमेसनमार्फत हेर्नुहोस् ९ महिनाको पूरा प्रक्रिया
बिहीबार, १६ भदौ २०७३, १३ : ३९
पहिलो महिनामा ०.६ सेन्टिमिटर लम्बाईको भ्रुण पानीले भरिएको थैलीभित्र हुन्छ । सुरुवाती तीन महिनामा बच्चाको मुटु धड्किन थाल्छ । शरिरको भाग विकसित हुन थाल्छ । गर्भको लम्बाई १० सेन्टिमिटर र तौल २८ ग्राम हुन्छ । चौथो महिनादेखि शिशुको लम्बाई र तौल तीव्र रुपमा बढ्ने गर्दछ । हात, खुट्टा, औंला र नङ बढ्न थाल्छ । कपाल आउन थाल्छ । ६ महिनासम्म बच्चा चल्न थाल्छ । लात्ताले हान्ने गर्दछ । सुन्ने गर्छ... निदाउने उठ्ने गर्दछ । हेरौं भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण