करिना भन्छिन्, ‘मैले छोरीलाई जन्म दिएँ भने मलाई खुसी लाग्नेछ’
बुधबार, २९ भदौ २०७३, १५ : २९
भारतमा वैश्विक नागरिक आन्दोलनलाई समर्थन गर्न एक कार्यक्रममा पुगेकी करिना कपुरले सन्तानको रुपमा छोरीको जन्म भए आफू निकै खुसी हुने बताएकी छिन् ।
उनले भनिन्, ‘म पनि सन्तानको रुपमा एक छोरी हुँ र म पनि एक छोरीलाई नै सन्तानको रुपमा पाए खुसी हुनेछु । मैले आफ्नो आमा–बुवाको लागि सायद एक छोराले भन्दा धेरै गरेकी छु,’ करिनाले भनिन् । ‘महिला मात्र एउटा यस्तो प्राणी हो जसले आफ्नो शरिरमा एउटा प्राणीलाई हुर्काउने अधिकार पाएकी हुन्छिन् ।’
वैश्विक नागरिक आन्दोलन इन्डियाको उद्घाटन मुम्बईमा आउँदो नोभेम्बर १९ तारिखमा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कको एक्सएआई विरुद्धको मुद्दा रोक्न खोज्दैछ ट्रम्प प्रशासन
-
कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण
-
रास्वपा ‘गैरदलीय स्थानीय तह’बाट पछि हट्ने सम्भावना छ : खिमलाल देवकोटा (भिडियोसहित)
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-
स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन सम्भव छ ?
-
दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण