डोल्पामा सञ्चार सेवा बन्द
शुक्रबार, ३१ भदौ २०७३, १४ : ०२
डोल्पा । सिक्टा सिँचाइ आयोजनाले अप्टिकल फाइबर केवल काटेपछि डोल्पामा २४ घन्टादेखि सञ्चार सेवा ठप्प भएको छ ।
सो आयोजनाले कोहलपुबाट नेपालगन्ज जाने बाटोमा पर्ने टेलिकमको अप्टिकल फाइबर केवल काटिदिएपछि एडिएसल र मेबाइल सेवा बन्द भएको नेपाल टेलिकम डोल्पा शाखाका प्राविधिक नवराज भट्टराइले जानकारी दिए ।
यसको असर कर्णलीको मुगु, हुम्ला, जुम्ला र कालीकोटमा पनि परेको सो कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण