प्रभुले ल्यायो दशैं तिहार योजनाः बाइक, स्कूटरदेखि टिभीसम्म जित्ने अवसर
शुक्रबार, ३१ भदौ २०७३, १५ : १४
काठमाडौं । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी प्रभु मनी ट्रान्सफरले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ ।
‘प्रभु लक्की सेभेन’ नामक उक्त कार्यक्रम असोज १ गतेदेखि कात्तिक २० गतेसम्म लागु हुने कम्पनीले बताएको छ । विदेशबाट पैसा पठाउँदा प्राप्त हुने संकेत नम्बर (पिन नम्बर) लाई लक्की ड्रमा समावेश गरी भाग्यशाली बिजेता छानिनेछ । हरेक साता विजेता ग्राहकको नाम कम्पनीको वेबसाइटमा समावेश गरिनेछ । तोकिएको उपहार नेपालमा पैसा बुझ्ने आफन्तजनलाई प्रदान गरिने जानकारी दिइएको छ ।
पहारमा यामाहाको मोटरसाइकल, स्कूटर, टिभी, मोबाइललगायत सयौंको संख्यामा रिचार्ज कार्ड समावेश छन् ।
उपहारहरुः
१. बम्पर उपहारः
यामाहाको सालुटो बाइक – १ थान
यामाहाको रे–जेड स्कूटर – १ थान
२. हरेक हप्ता (१/१ थान)
एलइडी टिभी
डिस होम
मोबाइल सेट
३. हरेक दिन (३३६ वटा)
सात जनालाई एनटीसी/एनसेलको २०० को रिचार्ज कार्ड ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण