संसारभरका एयर होस्टेज सबैभन्दा ‘सेक्सी सेल्फी’ लिने प्रतिस्पर्धामा (फोटोफिचर)
आइतबार, ०२ असोज २०७३, १० : ०६
व्यवसायीक हवाई यात्राको सुरुवातदेखि नै आकर्षक देखिने कर्मचारीहरु यसको विशेषताको रुपमा देखिएका छन् । र यहाँ दिइएका यी तस्बिरहरुले पुष्टि गर्छ कि संसारभरका क्याबिन क्रु ‘जेनेटिकल्ली ब्लेस्ड’ छन् ।
यही कुरालाई मध्य नजर गर्दै एक ब्लगर तथा प्रथम श्रेणीका विमान परिचारिका ‘अ फ्लाई गाय’ ले संसारभरबाट सबैभन्दा सेक्सी क्याबिन क्रुको प्रतिस्पर्धा गरेका छन् ।
उत्तर क्यारोलिनामा जन्मेका जे अहिले दुबईमा बस्छन् । उनले आफ्ना एयर होस्ट र एयर होस्टेज साथीहरुलाई आफ्नो सेल्फी उनको वेबसाइटमा ‘क्रु फाइज’ मा ह्यासट्याग गरेर पोष्ट गर्न आग्रह गरेका छन् ।
जेले उनको आफ्नो वेबसाइटमा ४९ देशका क्याबिन क्रुको तस्बिर सार्वजनिक गरेका छन् । तीमध्ये केही तस्बिर यहाँ दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण