तनावले निम्त्याउने यी हुन् रोग
मङ्गलबार, ०९ कात्तिक २०७३, १४ : ४०
तनावले मुटुको धड्कन बढ्ने, ब्लडप्रेसर हाई हुने, छाती दुख्ने र हृदयाघातसमेत हुन सक्छ ।
तनावका कारण टाउको दुख्ने, कम्मर दुख्ने, छालाका रोग लाग्नेजस्ता शारीरिक समस्या हुन्छ ।
तनावले निद्रा नलाग्ने, डिप्रेसन हुने तथा चिन्ता बढ्ने मानसिक समस्या निम्तिन्छ ।
निरन्तर तनावमा रहँदा मदिरा सेवन तथा लागुपदार्थ दुव्र्यसनको लत लाग्ने खतरा रहन्छ ।
तनावले पेटमा एसिड बढाउँछ । लामो समयसम्म तनाव कायम रहेमा अल्सर नै निम्त्याउँछ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण