चाणक्य नीतिः महिलाले जवानीमा बिर्सेर पनि गर्न नहुने ६ कुरा
केही मुरा हाम्रो जिन्दगीमा यस्ता हुन्छन् जसलाई अपनाए मानिस धेरैजसो खुसी हुनेछ । यस्तै केही कुरा छन् जो चाणक्य नीति नामक ग्रन्थमा लेखिएको छ । यो ग्रन्थमा हरेक आयुका मानिसका लागि थुप्रै उपयोगी कुराहरु लेखिएको छ ।
यहाँ आज हामी तपाईंलाई महिलाले आफ्नो जवानीमा गर्न नहुने ६ कुराबारे जानकारी दिँदै छौं जसलाई चाणक्य नीतिबाट साभार गरिएको छ ।
१. शिक्षा सबैभन्दा राम्रो साथी हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान प्राप्त गर्दछ । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गरिदिन्छ ।
२. आफ्नो रहस्यलाई कोहीसामू पनि उजार नगर्नुहोस् । यो बानीले तपाईंलाई बर्बाद बनाउँछ ।
३. हामीले भूतकालको कुरामा पछुताउनु हुँदैन न नै भविष्य बारे चिन्तित हुन आवश्यक छ । विवेकवान मनुष्य सधैं आफ्नो वर्तमानमा बाँच्छ ।
४. कामको सुरुवातभन्दा पहिले आफूले आफैंलाई तीन प्रश्न गर्नुहोस्– म यो के गरिरहेकी छु, यसको परिणाम के हुनसक्छ वा के म सफल हुन सक्छु ?
५. एकपटक जब कुनै काम सुरु गर्नुहुन्छ भने असफलताको डर मनबाट निकाल्नुहोस् । डर हटाउँदै इमान्दारीपूर्वक काम गर्ने व्यक्ति नै खुसी रहन्छन् ।
६. नराम्रो साथीलाई विश्वास नगर्नुहोस् । राम्रो साथीलाई पनि धेरै विश्वास नगर्नुहोस् किनभने यदि ती राम्रा साथी पनि तपाईंसँग रिसाए उनले तपाईंबारे सबै रहस्य खोलिदिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण