रुसी रक्षा मन्त्रालयको विमान साइबेरियामा दुर्घटनाग्रस्त
सोमबार, ०४ पुस २०७३, १४ : १३
मस्को – रसियाको विदेश मन्त्रालयको विमान साइबेरियाको याकुटियामा दुर्घटनाग्रस्त भएको छ । आइएल–१९ विमानमा ३९ जना रहेको बताइएको छ ।
रसियाको रक्षा मन्त्रालयले घटनामा १६ जना सख्त घाइते भएको बताइएको छ ।
यसअघि दुर्घटनामा २७ जनाको निधन भएको बताइएको थियो । तर, पछि त्यसलाई सच्याइएको छ ।
३२ जना यात्रु र ७ चालक दलका सदस्य रहेको विमान बुलुन जिल्लाको तिस्कीमा खसेको थियो ।
खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको थियो ।
कान्सबाट नियमित उडान भरेको विमान विमानस्थल पुग्न ३० किलोमिटर अघि दुर्घटनाग्रस्त बनेको थियो ।
विमान तीन टुक्रा भएको बताइएको छ । विमानको स्थिति हेर्दा आपत्तकालिन अवतरण गरिएको हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण