हेर्नुहोस् विश्व सुन्दरी बनेकी स्टेफनीका तस्विरहरु
मङ्गलबार, ०५ पुस २०७३, ०६ : २९
वासिङटन – मिस प्यूर्तो रिको स्टेफनी डेल बेलेले विश्व सुन्दरीको ताज पहिरिएकी छन् । विश्वभरका सुन्दरीलाई पछि पार्दै १९ वर्षकी बेलेले सन् २०१६ को विश्व सुन्दरीको ताज पहिरिन सफल भएकी हुन् । उनलाई सन् २०१५ की विश्व सुन्दरी स्पेनकी मिरिया लालागुनाले ताज पहिराएकी थिइन् । प्रतियोगितामा डाँमिनिकन रिपब्लिक यारिट्जा मगुएलीजा पहिलो रनरअप भईन् भने येयेस रमिरेज दोस्रो तथा इण्डोनेसियाकी नताशा मैनुएला तेस्रो रनरअप भए ।
अमेरिकाको वासिङटनमा भएको प्रतियोगितामा विश्वका सय भन्दा बढी देशका प्रतियोगी सहभागि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण